रेसुङ्गा बहुमुखी क्याम्पसको साँस्कृतिक विद्यार्थी समूह (Cultural Club) को तर्फबाट आयोजित साँस्कृतिक कार्यक्रम


रेसुङ्गा बहुमुखी क्याम्पसको साँस्कृतिक विद्यार्थी समूह (Cultural Club) को तर्फबाट आयोजित साँस्कृतिक कार्यक्रम

रेसुङ्गा बहुमुखी क्याम्पसमा PRT Visit को शिलशिलामा तेस्रो दिन साँस्कृतिक विद्यार्थी समूह (Cultural Club) को तर्फबाट आयोजित साँस्कृतिक कार्यक्रमहरु सम्पन्न


रेसुङ्गा बहुमुखी क्याम्पसमा PRT Visit को शिलशिलामा तेस्रो दिन साँस्कृतिक विद्यार्थी समूह (Culutral Club) को तर्फबाट आयोजित साँस्कृतिक कार्यक्रमहरु सम्पन्न भयो । उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, कविता तथा गजल प्रस्तुत गरेका थिए ।