- April 10, 2026
- News
लागू औषध सेवन तथा दुव्र्यसनी रोकथाम एवम् नियन्त्रण अभिमुखिकरण तथा सचेतनामूलक कार्यक्रम
मितिः २०८२/१२/२७ गते, शुक्रबार जिल्ला प्रशासन कार्यालय, गुल्मीको आयोजना र रेसुङ्गा बहुमुखी क्याम्पस, शुभलक्ष्मी स्वास्थ्य सेवा तथा जिल्ला प्रहरुी कार्यालय, तम्घास, गुल्मीको सहकार्यमा आयोजित “लागू औषध सेवन तथा दुव्र्यसनी रोकथाम एवम् नियन्त्रण अभिमुखिकरण तथा सचेतनामूलक कार्यक्रम” मा यस क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा कार्यरत प्राध्यापकहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भयो ।