- April 28, 2026
- News
स्थलगत अनुगमन कार्यक्रम
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र अन्तर्गत स्नातकोत्तर तह (एम्.ए.) कार्यक्रम थपसम्बन्धी सम्भाव्यता अध्ययनका लागि आउनु भएका डा. महेश कुमार आचार्य (नेपाली इतिहास, सँस्कृति तथा पुरातत्व विभाग, कीर्तिपुर), डा. भुवन न्यौपाने (त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर) र श्री दयाराम जोशी (मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालय) द्वारा यहि मिति २०८३÷०१÷१५ गते यस क्याम्पसको स्थलगत अनुगमन गर्नुभएको थियो ।