प्राध्यापक तथा कर्मचारी एवं अमेरिकास्थीत विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुबीच अनुसन्धानात्मक अन्र्तक्रिया कार्यक्रम सम्पन्न


प्राध्यापक तथा कर्मचारी एवं अमेरिकास्थीत विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुबीच अनुसन्धानात्मक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०७६ पुष २२ गते प्राध्यापक तथा कर्मचार एवं अमेरिकास्थीत विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुबीच अनुसन्धानात्मक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो


आज मिति २०७६ पुष २२ गते बिहान ८ः०० बजे रेसुङ्गा बहुुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारी एवं अमेरिकास्थीत विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुबीच अनुसन्धानात्मक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा निमित्त क्याम्पसप्रमुख श्री गोविन्द गौतम, University of Minnesota, Morris का प्राध्यापक श्री सतिस देवकोटा, University of Central Missouri, USA का प्राध्यापक श्री केशव भट्टराई, मेघा कलेजका प्रिन्सिपल श्री मधुकर पाण्डे, स्वकिय सचिव (पराष्ट्र मन्त्री) श्री जंग नेपाली, सहायक क्याम्पसप्रमुख श्री रामप्रसाद खनाल लगायत प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।